पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ संक्रमित थपिए

काठमाडौं । असाेज ६ गतेे । देशभर पछिल्लो २४ घण्टामा फेरि १ हजार ३ सय ५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार यही समयमा देशभरबाट ८ सय २३ संक्रमित कोरोनामुक्त भएका छन्। पछिल्ला १५ दिनयता लगभग उस्तै दरमा संक्रमित थपिरहेका छन्। चार दिनअघि भने २४ घण्टाभित्रै २ हजार २० … Continue reading पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ संक्रमित थपिए